प्रभुको ‘चाडपर्वको उमंग, रमाऔ प्रभुसँग’ योजना
- भदौ ३०, २०७६
- 0
विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नको लागि विश्वासिलो माध्यम बनेको प्रभु मनि ट्रान्सफरले सदाझै दशै, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी “चाडपर्वको उमंग, रमाऔ प्रभु संग”भनेर पर्वलाई उल्लासमय बनाउन नयाँ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक ब्यक्ति यस योजनामा स्वत सामेल हुनेछन । यस योजनामा एक जोडी भाग्यशाली बिजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउनेछन् भने अन्यले विभिन्न उपहारहरु टिसर्ट, क्याप र प्रभु टिभी सेटटप बक्स प्राप्तगर्ने छन् ।
यस योजना अन्तर्गत नेपालबाहिरबाट नेपालमा रकम पठाउने ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्ने प्रभु मनी ट्रान्सफरले विश्वास लिएको जनाएको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










