सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७३ हजार ५ सयमा कारोवार
- भदौ ९, २०७६
- 0

लगातार बढीरहेको सुनको मूल्यले सोमबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको छ । आइतबारसम्म यसको मूल्य प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदी प्रतितोलामा १० रुपैया वृद्धि भएर ८ सय ६० रुपैयामा कारोबार भएको छ ।
विश्वबजारमा नै सुनचाँदीको मूल्य बढदा सुनचादीको मूल्य उकालो लागेको महासंघले जनाएको छ । यसरी मूल्य अस्वभाविकरुपमा बढेसँगै अहिले सुन किन्ने भन्दा पनि बिक्रि गर्नेको संख्या हवात्तै बढेको पनि महासंघको भनाई छ ।
0 प्रतिक्रिया
भारतको अहमदाबादमा २४२ यात्रु सवार एयर इण्डियाको विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो […]
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैँक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जा […]
सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर

सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल सुनचाँदी व्यवसायी […]
नेपालमा धेरै सम्भावनाहरु छन्, सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । […]
बजारमा गर्मीका विद्युतीय सामग्री : औषत व्यापार, करको मारमा व्यापारी

सबिता नयाँजू / गर्मी मौसमलाई मध्यनजर गरी व्यवसायीहरूले बजारमा विभिन्न प्रकारका फ्यान, कुलर र एसीहरू ल्याएका छन् । तर व्यापार […]