१३ औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेसको १ लाख सहयोग
- असार २९, २०७६
- 0
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३ औं बार्षिकोत्सवको अवसर पारेर ‘मानव सेवा आश्रम’ संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा १ लाख रुपैया नगद सहयोग प्रदान गरेको छ ।
सिटी एक्सप्रेस ग्रुपका प्रवन्ध निर्देशक चन्द्र टण्डनले मानव सेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेका हुन ।
सहयोग रकम हस्तान्तरण गर्दै सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले उक्त संस्थालाई आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषण गरेका छन ।
समाजको सकारात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सहयोग गरिएको सिटी एक्सप्रेसले जनाएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरुको उपस्थिती थियो ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










