सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक

news-details

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ । वीर अस्पतालमा उपचार गर्ने क्रममा उनकी आमा ८४ वर्षीया लाल माया टण्डनको शनिवार विहान निधन भएको हो ।

लालमायाको ३ छोरा र ४ छोरी छन् । उनको पार्थिव शरीरलाई शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

चन्द्र टण्डन सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक, सिटी एक्सप्रेस फाइनान्सका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध छन् । उनी यसअघि विद्युत प्राधिकरणका पूर्व सञ्चालक, सिटीजन्स बैंकका पूर्व सञ्चालक थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *