सिभिल बैंकको ७९ औं शाखा झापाको दुधेमा
- जेष्ठ २९, २०७६
- 0
झापामा सिभिल बैंकले आफ्नो ७९ औं शाखा विस्तार गरेको छ । गाउँ-गाउँसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा प्रमुख विकास कोइरालाले बताए ।
आकर्षक ब्याजदर, सरल कर्जा प्रक्रिया, निःशुल्क मोबाइल बैंकिङ, निक्षेप संकलनलगायत सेवा बैंकले सर्वसाधरणलाई दिने शाखा प्रमुख कोइरालाले बताए । झापामा सिभिल बैंकका योसहित ६ वटा साखा विस्तार भएका छन् ।
मंगलबार बैंक शाखाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले उद्घाटन गरे । बैंकबाट शिवसताक्षी नगरपालिकासहित दक्षिण इलामको माई नगरपालिका, झापाको पूर्वी कमल गाउँपालिका र पूर्वोत्तर गौराहद, गौरीगञ्ज गाउँपालिका र पश्चिमी कनकाई नगरपालिकाका स्थानियले सेवा पाउने बैंकले जनाएको छ ।
0 प्रतिक्रिया
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण […]










