बैंकहरुले एटीएम मेसिनमा नेपाली भाषा अनिवार्य राख्नुपर्ने
- जेष्ठ ७, २०७६
- 0
अब बैकहरुले आफ्नो एटीएम मेशिनमा अनिवार्य रुपमा नेपाली भाषा पनि प्रयोग गर्न मिल्ने बनाउनुपर्ने भएको छ ।
एटीएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैकले सम्पूर्ण बैकहरुलाई निर्देशन दिएको छ ।
केही बैङ्क तथा वित्तिय संस्थाले एटीएममा अंग्रेजी भाषा मात्र राखेको गुनासो राष्ट्र बैङ्क पुगेपछि केन्द्रिय बैङ्कले ३० दिनभित्र नेपाली भाषा प्रयोग गर्न सकिने बनाउन निर्देशन दिएको हो ।
३० दिनभित्र एटीएम मेसिनहरुमा नेपाली भाषा राखी केन्द्रीय बैङ्कलाई सो बारे जानकारी गराउनुपर्नेछ ।
नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले आइतबार बैङ्क तथा वित्तिय संस्थालाई सुचना जारी गरी नेपाली भाषा राख्न भनेको हो ।
0 प्रतिक्रिया
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण […]
बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन […]
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको […]
कांग्रेस महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि जारी रहेको छ । आज बिहान ७ः३० देखि ९ बजेसम्म […]
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]










