भाटभटेनी मनी ट्रान्सफरको सेवा अव सिटिजन्स बैंकका शाखाबाट पनि पाइने

news-details

विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउदै आएको भाटभटेनी मनी ट्रान्सफर र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापश्चात भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *