बैंक अफ काठमाण्डूका कार्डवाहकलाई दराजमा १५ प्रतिशत छुट
- बैशाख १, २०७६
- 0

बैंक अफ काठमाडौंको बुक भिसा कार्ड भएका ग्राहकलाई दराजका सामाज खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँ छुट पाइने भएको छ ।
उक्त कार्ड धनीले आफ्नो कार्डबाट अनलाईन भुक्तानी गर्दा उक्त छुट पाउने भएका हुन । छुट योजना बैशाख १ गतेबाट सिमित अवधीका लागि लागू हुने बैंकले जनाएको छ ।
यो सेवा सुचारु नभएका ग्राहकले बैंक अफ काठमाण्डूको कार्ड विभाग (४४२७३९८)मा सम्पर्क गरि आफ्नो कार्डलाई अनलाइन प्रयोग गराउन सकिने बैंकको भनाइ छ ।
0 प्रतिक्रिया
सुदूरपश्चिम पछि माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित […]
आज तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक […]
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले […]
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत […]
प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन् […]