डलरको भाउ अहिलेसम्मकै महँगो, १ डलरको १ सय १३ रुपैयाँ ४९ पैसा
- भदौ १५, २०७५
- 0
काठमाडौँ । नेपाली बजारमा डलरको भाउ हालसम्मकै महँगो भएको छ । बिहीबारको भन्दा २४ पैसाले बढेर शुक्रबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ ।
शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने विक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । बिहीबार १ डलरको नेपाली बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा रहेको थियो ।
0 प्रतिक्रिया
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले मृत्यु भएको जानकारी दिएको हो । ९२ वर्षीय […]
युरो स्कुल सृजनानगरको ‘शिक्षक र अभिभावक’ भेटघाट कार्यक्रम (फोटो फिचर)
युरो स्कुल भक्तपुर सृजनानगरले शिक्षक र अभिभावक भेटघाट कार्यक्रम गरेको छ । स्कुलले आफ्नो बच्चा पढाउने शिक्षकसँग अभिभावकलाई भेटाएर उनीहरुको […]
विदेश जानेको स्वास्थ्य परीक्षण गर्ने सबै संस्थामा बायोमेट्रिक प्रणाली लागु गर्न माग
नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सबै स्वास्थ्य संस्थामा बायोमेट्रिक प्रणाली तत्काल लागु गर्न सरकार […]
नेप्से परिसूचक ४.१९ अंकले बढ्यो
सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द […]
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय […]