श्रावण महिनाभर कुमारी बैंकको मेहेन्दी–उत्सव

news-details

कुमारी बैंकले आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै विभिन्न शाखाहरुमा मेहेन्दी उत्सवको आयोजना गरेको छ ।

श्रावण महिनाभर चल्ने यो उत्सवमा ‘शुभलक्ष्मी सेभिङ’ खाताका सेवाग्राहीले उपत्यका भित्र एवम् बाहिरका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सकिने बैंकले जनाएको छ ।

नेपाली संस्कृति र परम्परालाई प्रबद्र्घन गर्ने एवम् महिलाहरुलाई उक्त चाड खुसीयालीका साथ मनाउन प्रोत्साहन दिने उद्घेश्यका साथ आयोजित उक्त कार्यक्रमको ग्राहकवर्गबाट निकै सकारात्मक प्रतिक्रिया आएकोे बैंकको दाबी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *