श्रावण महिनाभर कुमारी बैंकको मेहेन्दी–उत्सव
- साउन १८, २०७५
- 0
कुमारी बैंकले आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै विभिन्न शाखाहरुमा मेहेन्दी उत्सवको आयोजना गरेको छ ।
श्रावण महिनाभर चल्ने यो उत्सवमा ‘शुभलक्ष्मी सेभिङ’ खाताका सेवाग्राहीले उपत्यका भित्र एवम् बाहिरका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सकिने बैंकले जनाएको छ ।
नेपाली संस्कृति र परम्परालाई प्रबद्र्घन गर्ने एवम् महिलाहरुलाई उक्त चाड खुसीयालीका साथ मनाउन प्रोत्साहन दिने उद्घेश्यका साथ आयोजित उक्त कार्यक्रमको ग्राहकवर्गबाट निकै सकारात्मक प्रतिक्रिया आएकोे बैंकको दाबी छ ।
0 प्रतिक्रिया
एमालेले नेता भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरण ६ महिना निलम्बित
नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले नेता भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले उनलाई […]
जसपा नेपालद्वारा केन्द्रीय विभागहहरुको बैठक आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको बैठक बोलाएको छ । जसपा नेपालले गठन गरेका १७ विभागहरु मध्ये १६ वटा […]
काठमाडौं आइपुगे गायक सोनु निगम, आज बेलुका हायात होटलको मैदानमा प्रस्तुती दिने
भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् । क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु […]
एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित […]
एमालेको सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न भएको हो । […]