हरि कटुवालको शब्द र समिक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक (भिडियोसहीत)
- माघ ११, २०८१
- 0

गीतकार हरि कटुवालको शब्द तथा गायीका समिक्षा अधिकारीको सुमधुर स्वरमा ‘नयाँ बाटो रोज्दै छु’ बोलको गीत सार्वजनिक भएको छ ।
वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा एरेन्ज सन्जिव बराईलीले गरेका छन् भने मिक्स मास्टरिङ किसोर थापाले गरेका छन् ।
चर्चित मोडल गीता ढुंगाना र पर्वत गदाईलीको अभिनय रहेको भिडियोमा युवा युवतीबिचको सफल हुन नसकेको प्रेम र पिडाका बावजुद पनि आफूलाई बलियो बनाएर अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
निर्देशक देवराज आचार्यको निर्देशन तथा सिनेमोटोग्राफिमा निर्माण भएको भिडियो सम्पादन र कलर पदम सुवेदीले गरेका छन् भने पोस्टर डिजाइनिङ सन्तोस चौहानले गरेका छन् ।
गीत हाइलाइट्स नेपाल यूट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
0 प्रतिक्रिया
अध्यागमन कार्यालयबाट मन्त्रालय तानिएलगत्तै सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह […]
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की

सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार […]
भारतले युद्ध चाहेको छैन, युद्धको लागि कसैले पनि नउक्साउनु होलाः नेता जोली

भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन् । बुधबार […]
विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी आउदाँ सचेत गराउने प्रविधिको विकास हुनुपर्ने बताएका छन् । बुधबार उर्जा, जलस्रोत तथा […]
गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण, ५ सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै […]