हङकङमा नेपालीले सञ्चालन गरेको एक रेस्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु
- मंसिर १, २०७७
- 0
हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । अठार जना घाइते भएका छन् । जसमध्ये अधिकांश नेपाली रहेका छन् । आगलागीबाट एक नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चार पुरुष र तीन जना महिला रहेका छन् । त्यस्तै गम्भीर अवस्थामा तीन पुरुष र चार महिलाको अस्पतालमा उपचार भइरहेको छ । केही घाइते भने डिस्चार्ज भएका छन् ।
क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ ।
0 प्रतिक्रिया
‘करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन’
अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित आइकन को […]
मेनपावर व्यवसायीलाई लाग्यो चुनाव : उम्मेदवार छनौटमा सकस
मेनपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि […]
प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको माओवादीको […]
इन्डो नेपाल सुजन म्युजिक अवार्डबाट सर्वोत्कृष्ट नयाँ मोडल विजेता बनिन् रिया रेग्मी
लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले भारतको राजधानी नयाँ दिल्लीमा इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ सम्पन्न भएको छ । […]
महिला टी-२०आई शृंखला : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित
त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले जित हासिल गरेको छ । बुधवार भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई […]