कतारका राजकुमारको टोलीले गरे आमादब्लम हिमालको सफल आरोहण

news-details

कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाको टोलीले आमादब्लम हिमाल आरोहण गरेका छन् ।

कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जनाको टोलीले बुधबार बिहान ११:२० बजे अमादब्लम हिमालको चुचुरोमा पुगेको हो।

हिमालयन गाइड्स नेपालका अनुसार टोली दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *