बहराइनमा एकै दिन ७७ नेपालीमा कोरोना संक्रमण भेटियो

news-details

बहराइनमा मंगलवार एकैदिन ७७ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई थप सजक र सुरक्षित भएर बस्न आग्रह गरेको छ ।

यसअघि ४९ जना नेपाली संक्रमित रहेकोमा यो संख्या अब १२६ पुगेको छ ।
बहराइनमा हालसम्म् २ हजार ८१० जना संक्रमित रहेकोमा ८ जनाको मृत्यु भइसकेको छ ।

बहराइनमा हाल ३५ हजार भन्दा बढी नेपाली रहेको अनुमान छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *