बहराइनमा थप २७ नेपालीमा कोरोना सङ्क्रमण भेटिएको दूतावासद्धारा पुष्टि
- बैशाख ५, २०७७
- 0

खाडी मुलुक बहराइनमा पछिल्लो कोरोना परिक्षणका क्रममा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक बिज्ञप्ति जारी गरि थप २७ जना नेपालीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । यस्तै दूतावासले विज्ञप्तीमा नेपाली समूदायलाई बहराइन सरकारले निर्देश गरे बमोजिम सुरक्षित र सचेत भएर बस्न आग्रह गर्दै कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न भनेको छ ।
योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ ।
0 प्रतिक्रिया
निबन्धकार तथा नियात्राकार नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार’

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेलाई यस बर्षको जीवन स्मृति पुरस्कार प्रदान गरिने भएको छ । जीवन स्मृति प्रतिष्ठान झापाले जीवन […]
भारत–पाकिस्तानबीच युद्धविराम गर्ने सहमति

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । […]
सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पताल घेराउ

सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव […]
राजाहरूले देश कंगाल बनाए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै […]
विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडललाई पुर्न कसिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल […]