कतारको समुद्रमा डुबेर सामाजिक अभियन्ता लिम्बुको निधन

news-details

कतारमा समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका ललित लिम्बुको निधन भएको छ ।

लामो समयदेखि कतारमा कार्यरत लिम्बु कतारमा रहेका नेपाली समूदायमाझ सामाजिक अभियन्ताकारुपमा चिनिन्थे । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक संघसंस्थामा पनि आवद्ध थिए ।

उनको अकल्पनीय निधनले अहिले कतारवासी नेपाली स्तब्ध भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *