यूएईमा ट्याक्सी दुर्घटनामा परि २ नेपालीको मृत्यु, घाइते २ को आइसियुमा उपचार हुँदै

news-details

यूएईमा ट्याक्सी दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । उक्त ट्याक्सी दुर्घटनामा परी अरु दुई नेपाली घाईते भएका छन् ।

गत आइतबार राती १२ बजे भएको दुर्घटनामा परेर ज्यान गुमाउनेमा नवलपरासी कावासोती रामनगरका निरोज परियार र ठेगना नखुलेकी शान्ति विक रहेका छन् ।

दुर्घटना ग्रस्त ट्याक्सी चालक र ट्याक्सीमा सवार अन्य एक नेपालीको परिचय पनि खुलेको छैन । घाइतेहरुको अहिले आबुधाबीस्थित खालिफा अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *