इजरायलमा राजदूत शाक्यद्वारा ओहोदाको प्रमाण–पत्र पेश
- फाल्गुन ३, २०७५
- 0

इजरायलको लागि नवनियुक्त नेपाली राजदूत अन्जना शाक्यले बिहीवार इजरायली राष्ट्रपतिको कार्यालयमा ओहोदाको प्रमाण–पत्र पेश गरेकी छन् ।
इजरायली राष्ट्रपति रेउभेन रिभ्लीन समक्ष नेपाली राजदूत डाक्टर शाक्यले ओहोदाको प्रमाण–पेश गरेकी हुन् ।
ओहोदाको प्रमाण–पत्र पेश गर्ने कार्यक्रममा इजरायली राष्ट्रपति कार्यालयले नेपाली राजदूत शाक्यलाई अत्यन्त विशिष्ट सम्मान दिने कार्य भएको थियो ।
विशिष्ट सम्मान गार्ड अफ अनर इजरायली सरकारले नेपाली राजदूत डाक्टर शाक्यलाई प्रदान गर्ने कार्य भएको हो ।
0 प्रतिक्रिया
मोबाइल ब्यवसायीको चौंथो साधारणसभा हेटौंडामा शुरु

नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा मकवानपुरको हेटौंडामा शुरु भएको छ । शनिबार बिहान शान्ति पदयात्रा गर्दै साधारणसभाको सुरुवात गरिएको […]
ज्याकराण्डाले ढाकेको काठमाडौं (तस्वीरहरू)

काठमाडौँ यति बेला ज्याकराण्डा फूलले रङ्गिएको छ । काठमाडौँ उपत्यकाका सडक किनारामा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ । टुडिखेल, रानी […]
सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीबीच विवाद

रामेछाप जिल्लाको मन्थली–गेलु सडकको बफर खोला क्षेत्रमा भइरहेको निर्माण कार्यमा स्थानीय र निर्माण कम्पनीबीच विवाद भएको छ । नागबेली कन्स्ट्रक्सनले […]
निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल

निर्माणको करिब अन्तिम चरणमा पुगेको मन्थलीको तामाकोसी नदी माथिको पक्की पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ र […]
आजको मौसम : देशको पहाडी भू–भागमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेनुको साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत […]