सुतेकै अवस्थामा कोरियामा एक नेपाली युवाको मृत्यु
- भदौ १९, २०७५
- 0

कोरिया / दक्षिण कोरियामा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ।
कैलाली घर भई तीन वर्षदेखि कोरियामा कार्यरत २९ वर्षका प्रमोद चौधरीको सोमबार बिहान सुतेकै अवस्थामा मृत्यु भएको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।
चौँधरी छन्छन नाम्दो स्थित एक बंगुर फार्ममा कार्यरत रहेका थिए । ‘आइतबार साँझ सँगै खाना खाएर सुतेका सहकर्मीले चौधरी बिहान अबेरसम्म नउठेपछि साहुलाई खबर गरेका रहेछन्’, बाँस्तोलाले भने, ‘तुरुन्त अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको खबर पाएका छौँ ।’
0 प्रतिक्रिया
आईसीसी विश्वकप लिग–२ : करणको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ मा घरेलु टोलीमाथि रोमाञ्चक जित दर्ता गरेको छ। सोमबार भएको […]
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार […]
यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, वन्द फिर्ता लिन आग्रह

सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका मागका सवालमा वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन […]
ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली […]
वैदेशिक लगानी भित्र्याउन मंगलबारबाट काठमाडौमा ‘इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम’ सुरु हुदै

नेपालमा विदेशी लगानी बढाउने उद्देश्यले नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५ भोलि (मंगलबार)देखि काठमाडौँमा सुरु हुने भएको छ । मंगलबारदेखि आगामी […]