एर्कीकृत समाजवादीको सचिवालय बैठक बस्दै

news-details

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।

शुक्रबार बिहान ११ बजे बस्नेगरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने जनाइएको छ ।सँगै समसामयिक राजनीतिक परिस्थितीबारे पनि छलफल हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया