धवलशमशेरलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

news-details

राप्रपा महामन्त्री धवलशमशेर राणासँग अदालतले ३ लाख धरौटी माग गरेको छ ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले तीन लाख धरौटी लिएर राणालाई थुना बाहिरै राख्न आदेश दिएका हुन् ।

यसअघि हाजिरी जमानीमा रिहा भएका राणा बयानका लागि उपस्थित भएका हुन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया