शान्तिश्री र दिपकराजको स्वरमा ‘गालैमा चुप्पा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
- जेष्ठ २६, २०८२
- 0
चर्चित गायिका शान्तिश्री परियार र दिपकराज विश्वकर्माको स्वरमा सजिएको ‘गालैमा चुप्पा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।
गीतकार हरि कटुवालको शब्द तथा दिपकराज विश्वकर्माकै संगीतमा तयार भएको गीतको भिडियो ‘थ्रि ए मोसन’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
रोशन विश्वकर्माको कोरीयोग्राफीमा निर्माण भएको भिडियोमा चर्चित मोडल प्रभात पल ठकुरी र सजना गुरुङको नृत्य देख्न सकिन्छ ।
त्यस्तै, क्यामरामेन पवन सुस्लिङ, असिस्टेन्ट क्यामरामेन दिनेश सुवेदी रहेका छन् भने मेकअप सुवास तिमल्सिनाले गरेका छन् ।
0 प्रतिक्रिया
सुरु भयो घरजग्गा एक्स्पो, सभामुखले गरे उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले […]
नयाँ दिल्ली पुगे अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा गएका […]
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान

जनकपुर । धनुषामा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सामुद्रिक […]
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]






