रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार (पूर्णपाठसहित)
- जेष्ठ ९, २०८२
- 0

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
सर्वोच्च उनलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत बुटबलको आदेश सदर गरेको हो ।
लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामै राख्ने आदेश सदर भएको छ । लामिछाने र जोशीको रिट एकैसाथ राखेर तीन दिन लगाएर सुनुवाई भएको थियो ।
योसँगै अब रवि र छवि सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म थुनामै बस्नुपर्नेछ ।
0 प्रतिक्रिया
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण

काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरका प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । बालेनले वडा न. १७ का वडाध्यक्षसमेत रहेका […]
पर्यटकीय विकासको गन्तब्य स्थलहरुको ब्रान्डिङ गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय विकासको लागि विभिन्न ठाउँलाई ब्रान्डिङ गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सामाचार […]
ग्वार्को फ्लाई ओभरको मन्त्री दाहालद्धारा अनुगमन, असार १ गतेबाट संचालनमा आउने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन् । आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत […]
रुस र युक्रेनले गरे ठूलो संख्यामा कैदी आदनप्रदान

एजेन्सी । इस्तानबुलमा हालै सम्पन्न वार्तामा भएको सहमति अनुसार रुस र युक्रेनले ठूलो संख्यामा एक अर्कामा कैदी आदनप्रदान गरेका छन् […]
यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व संकलन

रौतहट । यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा विभिन्न शीर्षकहरूबाट आठ करोड भन्दा बढी राजस्व संकलन […]