रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा रिहा

news-details

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीस दिनबन्धु बरालको इजलासले उनलाई एकलाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बैशाख १७ गते पक्राउ परेका उनी धरौटी बुझाएर रिहा भएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *