सगरमाथा संवाद आज सकिँदै
- जेष्ठ ४, २०८२
- 0
काठमाडौंमा जारी सगरमाथा संवाद आज सकिँदैछ।
जेठ २ गते शुरु संवाद आज सकिन लागेको हो। संवादको तेस्रो तथा अन्तिम दिन आज पौने १२ बजे समापन कार्यक्रम हुदैछ। समापन समारोहमा तीन दिनसम्मको छलफलको निष्कर्षसहित घोषणा पत्र मिडीया ब्रिफिङ मार्फत जानकारी दिइने सगमाथा संवाद सचिवालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।
हिजो विभिन्न ८ वटा छुट्टाछुट्टै विषयहरूमा संवाद भएको थियो। तेस्रो सत्रमा अन्तर्गत १२ वटा विषयमा संवाद गर्ने कार्यक्रम तय गरिएकोमा अस्ति ४ र हिजो ८ विषयमा संवाद सम्पन्न भएको सगरमाथा संवाद सचिवालयले जानकारी दिएको हो।
यसैबिच सगरमाथा संवादमा सहभागी ३५ जना पाहुनालाई सगरमाथा संवाद सचिवायले आज बिहान माउन्टेन फ्लाइट गराएको छ।
माउन्टेन फ्लाइटमा ६ जना विभन्न देशका मन्त्रीसहित ३५ जना सहभागी छन्।
त्रिभुवन विमानस्थलमा प्रबक्ता रेन्ज शेर्पाका अनुसार बिहानै माउन्टेन फ्लाइटमा निस्केका पाहुनाहरु केहिबेरमा ल्याण्ड हुदैछन्।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




