प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर युवकको मृत्यु

news-details

करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ बर्षीय उपेस परियारको करेन्ट लागेर निधन भएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ७ सञ्जिवनी चोकमा ११ हजार भोल्टको हाइट्रेसन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट प्रवाह हुदा उनको मृत्यु भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *