कांग्रेस संसदीय दलको बैठक बस्दै

news-details

आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।

शनिबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागिएको हो ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया