शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते, टाउको र निधारमा चोट
- बैशाख २४, २०८२
- 0

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । उनी खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर घाइते भएका हुन् ।
घाइते भएपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ ।
उनको अवस्था सामान्य रहेको बताइएको छ ।
0 प्रतिक्रिया
बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी बर्ष बजेट बढ्ने

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट केही बढाउने लक्ष्यसहित बजेट निर्माणमा जुटेको छ । सरकारको आन्तरिक मामिला तथा कानून […]
कांग्रेसले बोलायो पदाधिकारी बैठक

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले नीजि निवास बूढानिलकण्ठमा बैठक बोलाएका हुन् […]
भारत–पाकिस्तानबीच बढ्दो तनाव, भारतले गर्यो २४ वटा विमानस्थल बन्द

भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् । भारतीय सञ्चार […]
गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ । भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ […]
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ । आज […]