पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन

news-details

पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।

७१ वर्षीय नेपालको आज नर्भिक अस्पतालमा निधन भएको हो ।

नेपाल पार्किन्सन लगायत रोगबाट पीडित थिए।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *