एमाले सचिवालय बैठक बस्दै

news-details

सत्तारुढ नेकपा (एमाले)को सचिवालय आज बैठक बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्न लागेको हो । बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि हिजो शनिबार बसेको एमाले संसदीय दलको बैठकले नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको निष्कर्ष निकालेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया