मन्त्रिपरिषद् बैठक स्थगित
- बैशाख १९, २०८२
- 0

आज (शुक्रबार)बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।
बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन् । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।
सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ ।
0 प्रतिक्रिया
सरकारका नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास […]
मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको […]
नेकपा एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । आज शनिबार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागिएको हो । […]
छोराछोरी सामुदायिक विद्यालयमा पढाउन मण्डनदेउपुर नगरको निर्देशन

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ । नगरले जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी […]
नेपाली सञ्चार जगत् मुलुकको आवश्यकतातर्फ केन्द्रित भएर अगाडि बढ्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सञ्चार जगत् मुलुकको आवश्यकतालाई ध्यानमा राखेर त्यसैतर्फ केन्द्रित हुँदै जाने अपेक्षा गरेको बताएका छन् । शनिबार […]