हल बुकिङ नहुदा जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभा सुरु हुन सकेन

news-details

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको छ ।

बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो ।

बुकिङमा कमजोरी देखिएको हुनाले सहभागीहरूले प्रवेश गर्न पाएका छैनन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *