प्रधानमन्त्रीले बोलाए सत्तारूढ दलको बैठक
- बैशाख १७, २०८२
- 0

सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।
यस्तै, बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुनेछ ।
0 प्रतिक्रिया
रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चले पठायो पत्र, अघिल्लो पत्र लेख्ने विष्ट प्रहरी नियन्त्रणमा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुट्ने भएका छन् । चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाएको छ । बुधबार […]
सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकारात्मकरुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठक […]
जनमत-नाउपा पार्टीको एकीकरण घोषणा स्थगित

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि […]
बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने […]
प्रज्ञा भवन परिसरबाटै रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टी र नाउपा पार्टीबीच एकता घोषणाको तयारी भइरहेका […]