राप्रपा महामन्त्री राणा जमानीमा रिहा

news-details

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा सहभागी भएको आरोपमा पक्राउ उनी परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणाको स्वास्थ्यमा समस्या भएपछि उनलाई श्रीमतीको जिम्मा लगाइएको छ । प्रहरीले नेता राणाको क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतवार राति नै श्रीमतीको जिम्मा लगाएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *