यौन दुर्व्यवहारमा परेकी युवती मृत भेटिएको घटनामा अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

news-details

सिराहामा युवती मृत भेटिएको घटनाको अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखककले निर्देशन दिएका छन् ।

आज प्रहरी महानिरीक्षक दीपक थापालाई नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएको घटना अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

मृतक सदाय चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *