दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ
- चैत्र २८, २०८१
- 0

तीनकुने घटनापछि फरार रहेको दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भारतको आसाममा पक्राउ गरिएको हो ।
उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ।
प्रसाईँकै फेसबुकबाट गरिएको पोष्टमा भने प्रसाईँले आफैँ आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेका उल्लेख गरिएको छ ।
यसअघि हिजो प्रसाईँले सामाजिक सञ्जालबाट भिडिओ सन्देश जारी गर्दै आफ्नो सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र आत्मसमर्पण गर्ने बताएका थिए ।
0 प्रतिक्रिया
रौतहट आगलागी : दुई करोड मुल्य बराबरको क्षती

रौतहटको छुट्टाछुटै स्थानमा गएराती भएको आगलागीमा करीब दुई करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ […]
सुनकोशीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने

गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने बन्ने भएको छ […]
सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार भएको नवौँ महाधिवेशनबाट अध्यक्ष पन्थी निर्वाचित भएकी हुन् । […]
प्रमुख निर्वाचन आयुक्त थपलियाको बिदाइ

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार बिदाइ गरिएको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको […]
गाईगोठमा भविष्य खोजिरहेका दिपेश भन्छन- ‘सोचेजस्तो उपलब्धि नभएपछि विदेशमा मन अडिएन’

रोजगार शब्द नै पर्याप्त छ, कामको खोजी गर्नुु भनेर बुुझ्न । यसले आवश्यकता महसुुस गराउँछ । मानिस बाँच्नको लागि अवसरको […]