वरिष्ठ पत्रकार भैरव रिसालको निधन
- चैत्र २४, २०८१
- 0

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरह]sf रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो ।
रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।
उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
0 प्रतिक्रिया
गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता : कांग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर […]
शिक्षकहरूको सडक आन्दोलन १६ औँ दिन थप आक्रमक

शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै […]
शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक दलहरुकै कारण ढिलाइ भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग(टीआरसी)मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको […]
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन राजीनामा

रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् । प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल […]
गणेश थापामाथि फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा

१० वर्षे प्रतिबन्ध फुकुवा भएपछि गणेश थापाले भने– अब फेरि फुटबलको विकासमा लाग्छु अखिल नेपाल फुटबल संघ ९एन्फा०का पूर्वअध्यक्ष गणेश […]