मौसम पूर्वानुमान : कोशी प्रदेशमा छिटपुट वर्षाको सम्भावना
- चैत्र २४, २०८१
- 0

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।
कोशी प्रदेशका क्षेत्रहरूमा बादल लाग्ने र एक–दुई ठाउँमा दिउँसो छिटपुट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।
आइतबार बिहान काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) २११ छ । यो भनेको हामीले सास फेर्ने तल्लो वायुमण्डल अत्यन्त विषाक्त रहेको छ ।
0 प्रतिक्रिया
मानव अधिकारको हनन हुनेगरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई प्रहरीले मानव अधिकारको हनन हुनेगरी पक्राउ गरेको भन्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण […]
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गेलाल र गुरुङको भिडन्त, कस्ले मार्ला बाजी ?

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा नरेश […]
संसदीय समितिमा वार्षिक कार्यतालिकाको समिक्षा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा र समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल भएको छ […]
मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने

मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ । जनकपुरधाममा […]
वैदेशिक रोजगार व्यवसायी संघमा चुनावी माहोल बढयो, बुधबार दुवै समूहको अन्तिम शक्ति प्रर्दशन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० औ साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल हवात्तै […]