कुलमानको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, शाक्यलाई काम गर्ने बाटो खुल्यो
- चैत्र २१, २०८१
- 0

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
आज न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
योसँगै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निर्वाध काम गर्ने बाटो खुलेको छ । इजलासले रिटलाई अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश भने दिएको छ ।
त्यसैगरी प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको मुद्दामा पनि अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो ।
0 प्रतिक्रिया
सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका

पाँच दिनको अवलोकन भ्रमण सकेएर घर फर्कदैँ गर्दा बस दुर्घटनामा परेर घाइते भएका भीमफेदी गाउँपालिकाका एक कर्मचारी घरमा मृत भेटिएका […]
निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ […]
सभापति देउवाले भने : ‘शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् । कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली […]
लोकतान्त्रिक एसोसिएसनले अर्को समूहबाट उम्मेदवार बनेका ५ जनालाई गर्यो निलम्बन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा संस्थाको निर्णय बाहिर गएर उम्मेदवारी दिएको भन्दै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले ५ […]
दीपेन्द्रले टी-२०आईमा बनाए अर्को विश्व कीर्तिमान

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् । उनले बिहीबार कुवेतविरुद्ध खेल्दै सबैभन्दा धेरै […]