गृहमन्त्री लेखकले गरे तीनकुने क्षेत्रको अवलोकन
- चैत्र १६, २०८१
- 0
गृहमन्त्री रमेश लेखक राजावादीले क्षति पुर्याएको तीनकुने(कोटेश्वर क्षेत्रको अवलोकन गरेका छन्। केहीबेरअघि उनी तीनकुने पुगेका हुन्।
शुक्रबार राजवादीले गरेको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको थियो।
आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कैयौँ घरमा तोडफोड गरेका थिए। एक घरमा आगो लगाएका थिए। केही घरमा पसेर उनीहरूले त्यहाँ रहेका कार्यालयमा तोडफोड रआगजनी गरेका थिए।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




