राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र जलेर एकजना पत्रकारको मृत्यु
- चैत्र १५, २०८१
- 0

आज काठमाडौंको तीनकुनेमा प्रहरीसँगको झडपका क्रममा राजावादीले घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको पनि मृत्यु भएको छ ।
राजावादीले आगो लगाएको घरमा गएर भिडिओ खिचिरहेका बेला उनको जलेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक रहेका छन् ।
0 प्रतिक्रिया
प्रगतिशिल मञ्च र लोकतान्त्रिक एशोसिएसनको असन्तुष्ट पक्ष एकठाउँमा उभिए, गेलालको नेतृत्वमा उम्मेदवारी घोषणा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वमा लागि एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक […]
मृतक पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि, पोस्टमार्टमपछि शव परिवारलाई बुझाउने तयारी

काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण […]
तीनकुने घटनामा मारिएकाका परिवारलाई १० लाख दिने सरकारको निर्णय

सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दश लाख दिने निर्णय गरेको […]
संघको निर्वाचनमा अनौठो तालमेल : गेलाल र गुरुङको प्यानल मात्र भिड्ने पक्कापक्की

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अनौठो तालमेल र गठबन्धनसहित चुनावी मैदानमा उत्रने भएका छन् । संघको आगामी […]
रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका […]