प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
- चैत्र १५, २०८१
- 0

प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो ।
शुक्रबार राजावादीहरुको विरोधसभा हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।
0 प्रतिक्रिया
प्रगतिशिल मञ्च र लोकतान्त्रिक एशोसिएसनको असन्तुष्ट पक्ष एकठाउँमा उभिए, गेलालको नेतृत्वमा उम्मेदवारी घोषणा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वमा लागि एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक […]
मृतक पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि, पोस्टमार्टमपछि शव परिवारलाई बुझाउने तयारी

काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण […]
तीनकुने घटनामा मारिएकाका परिवारलाई १० लाख दिने सरकारको निर्णय

सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दश लाख दिने निर्णय गरेको […]
संघको निर्वाचनमा अनौठो तालमेल : गेलाल र गुरुङको प्यानल मात्र भिड्ने पक्कापक्की

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अनौठो तालमेल र गठबन्धनसहित चुनावी मैदानमा उत्रने भएका छन् । संघको आगामी […]
रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका […]