सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी
- चैत्र १३, २०८१
- 0

सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक केहीबेरअघि सुरु भएको हो ।
बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी छन् ।
0 प्रतिक्रिया
घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, […]
राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ५ वटा विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई आएका विधेयकहरू संविधानको धारा […]
रजकको परिवारलाई प्रधानमन्त्रीले भने : ‘दोषीमाथि कारवाही हुन्छ, पत्निलाई रोजगारको व्यवस्था गर्छौ’

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् । प्रधानमन्त्री निवास, […]
यो दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । […]
अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले चुन्यो अध्यक्षमा सरस्वती वस्याल

रुपन्देहीको देवदहमा शुक्रबार सम्पन्न कवि नवराज पराजुली कविता कन्सर्ट, स्रष्टा सम्मान तथा अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले नयाँ नेतृत्व […]