कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
- चैत्र १०, २०८१
- 0

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुनेछ ।
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने पराजुलीले जानकारी दिए ।
0 प्रतिक्रिया
नेपालमा लगानी गर्न भारतीय कम्पनीले खोजे सरकारको साथ

नयाँ दिल्ली । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला व्यापारिक कम्पनीले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठूला […]
शुक्रबारको प्रदर्शनका लागि प्रहरीले २५ सय सुरक्षाकर्मी खटाउदै, यस्तो छ तयारी

आकांक्षा धामी / नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार १५ गते हुने राजावादी र गणतन्त्रवादीको प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई […]
बजेटको अंक भन्दा पनि नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न अर्थमन्त्रीको आग्रह

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल गरेको छ । यसैक्रममा विहीबार संस्कृति, पर्यटन तथा […]
नचाहिदो विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिदो विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । बिहीबार महिला उद्यमी महासङ्घको आठौँ […]
उर्जा दक्षता सम्बन्धी ऐन बनाउने काम उच्च प्राथमिकतामा छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐनको व्यवस्था गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा […]