सिंगापुरमाथि नेपालको ऐतिहासिक जित
- चैत्र ८, २०८१
- 0

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ।
सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो।
नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो।
नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए।
१९८२ देखि सिंगापुरसँग खेल्न थालेको नेपालले पहिलो पटक जित र गोल गर्दै इतिहास रच्न सफल भयो।
नेपालले सिंगापुरसँग अहिलेसम्म ३ अन्तर्राष्ट्रिय खेल खेल्दा सबै खेल गुमाएको थियो। ३ खेलमा १२ गोल खाएको नेपालले सिंगापुरविरूद्ध कुनै गोल गर्न सकेको थिए।
0 प्रतिक्रिया
कवाड व्यवसायीहरुले काठमाडौं महानगर घेर्ने

कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथिको ज्यादती तत्काल नरोकिए थप संघर्षका कदमहरु अगाडि बढाउने चेतावनी दिएका छन् । […]
स्वास्थ्यमा राज्यको चार प्रतिशत लगानी पनि घट्ने खतरा छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले राज्यले स्वास्थ्यमा गरेको चार प्रतिशत लगानी पनि घट्ने खतरा रहेको बताएका छन् । सोमबार काठमाडौंमा […]
पर्यटन मन्त्रालय बृहत छ, तर स्रोत साधनको हिसावले खुम्चिएको छ : मन्त्री पाण्डे

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगतिबारे छलफल गरिएको छ । सोमबार बसेको […]
हार्दिक आईभीएफ सेन्टर सिनामंगलमा निःशुल्क ‘आई.यु.आई’ सेवा

हार्दिक आई.भी.एफ सेन्टर सिनामंगलले यही चैत १० गतेदेखि निःशुल्क इन्ट्रायुटेरिन इन्सेमिनेसन (आई.यु.आई.) सेवा सुरु गरेको छ । यससम्बन्धी निःशुल्क सेवा […]
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धी भएको भन्दै शासनमा बसेर […]