हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय छ : देउवा
- चैत्र ८, २०८१
- 0
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय रहेको बताएका छन्।
कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय रहेको बताए।
‘२०४६ होस वा २०६२।०६३ हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान छ, त्यसलाई कांग्रेसले स्मरण गरेको छ,’ सभापति देउवाले भने।
उनले अपाङ्गता भएका ब्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्वको विषय कार्यान्वयन गर्दै अघि बढिरहेको र कांग्रेसले अझै सबै क्षेत्रलाई समेटेर अघि बढ्ने बताए।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




