हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो
- चैत्र ७, २०८१
- 0

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ ।
बिहीबार बिहान विरगंजबाट ग्याँस बोकेर धादिङको धार्के तर्फ जाँदै गरेको एन एल ०१ ए ए ५००७ नम्बरको भारतिय ग्यास वुलेट विपरीत दिशाबाट आइरहेको ग १ ख ९४८१ नम्बरको ट्रकसंग ठोक्किदा ग्याँस बुलेट सडक किनारमा पल्टिएको हो ।
बुलेटको बेक्र फेल भएर ट्रकसंग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
ग्याँस भरि रहेका कारण थप क्षति हुनु नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भईरहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।
0 प्रतिक्रिया
सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० […]
रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

लायन्स इन्टरनेशनल ३२५ आई नेपाल अन्तर्गत रिजन १४ का रिजन चेयर पर्सन लायन शशीभूमी श्रेष्ठले आफ्नो रिजन कन्फ्रेन्स सम्पन्न गरेकी […]
रिटर्नी फेडेरेसको राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ मा हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनसंगठनको रुपमा क्रियाशील रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत्र १५ र १६ गते […]
भारत भ्रमण उपलब्धिमूलक रहयो, विद्युतका विषयमा पनि कुरा भयो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री आरजु राणा देउवा ११ दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार […]
लुम्बिनी मेडिकल कलेजमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा […]