प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता पक्राउ
- चैत्र २, २०८१
- 0

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँतालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुरबाट पक्राउ परेका उनलाई अहिले हेटौंडा ल्याउँदै गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा हिजो उनले प्रचण्डको तस्बिर जलाएका थिए ।
0 प्रतिक्रिया
आज मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्ति गर्ने सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको […]
एमाले सचिवालयको बैठक बस्दै

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले […]
बिहीबारदेखि शुरू हुने एसइईको सबै तयारी पूरा

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले […]
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा […]
मौसम पूर्वानुमान : केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको […]