राप्रपा समर्थित युवक संगठनको कार्यक्रममा प्रचण्डको तस्विर जलाइयो

news-details

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्विर जलाएका छन् ।

संगठनको शनिवार हेटौंडामा आयोजित जिल्ला अधिवेशनमा पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेर वातावरण प्रदुषित पारेको भन्दै तस्विरमा आगो लगाएका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहलगायतको उपस्थिति छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *